Scholarship

Gyan Darpan School Image

जेहेन्दार तथा विपन्न बर्ग लाई नेपाल सरकारले छुटटाए बमोजिम
पूर्ण तथा आंशिक छात्रावृत्ति उपलब्ध गराउदै आएको छ ।
साथै दलित बर्ग सूचिकृत विद्यार्थीहरुलाई मासिक शूल्कमा २५ प्रतिशतले
छात्रबृति उपलब्ध गराउदै आएको छ । शैक्षिक सत्र २०८० मा २४० जान
विद्यार्थीहरुले विभिन्न शिर्षकमा छात्रबृति पाई अध्ययन गरिरहेको अवगत गराउन
पाउँदा विद्यालय परीवार गर्ववान्धित भएको छ ।