उच्च गुणस्तरीय प्रविधिको प्रयोग गरि विद्यार्थीको निरिक्षण एवं अनुगमका साथै
उच्च प्रविधिको सफटवयेर प्रयोग गरि एप मार्फत समेत विद्यार्थी र अविभावकसंग
जोडिन पाएको गौरव महसुुस गरिरहेको छौ आगामी दिनमा अझै ब्यवस्थित र सहजिकरण गदै लगिने छ ।
विद्यालयको आफ्नै नाममा रहेको एप डाउनलोड गरि उपयोग गर्न सक्नु हुने छ ।
थप जानकारीको लागि ०२५ ४७५३२२ या सूचना प्रविधि शाखामा सम्र्पक राख्न हुन अनु्रोध छ ।
