Library/पुस्तकालय

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सिकाईलाई अझै परिष्कृत गर्ने
कार्यका लागि विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय रहेको छ,
कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई समय तालिका अनुसार
अध्ययनको ब्यवस्था मिलाएको छ ।