Category: Uncategorized
Pre-board Examination Class -XII , Will be start Chaitra 2080
Dear, We inform to all class 12 Students Pre-board Exam will be start from chaitra 04,2080. plz take admit card from room no 8 as soon as possible.
कक्षा १२ को परीक्षा फारम भर्ने बारेको बारेको अत्यन्त जरुरी सूचना
यस विद्यालयमा कक्षा १२ मा अध्ययनरत नियमित तथा पूरक परीक्षाका लागि मिति २०८०।१०।२५ गतेसम्म विद्यालयको परीक्षा महाशाखामा सम्र्पक राखि परीक्षा फारम भर्न हुन सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
निमन्त्रणा सम्वन्धमा
फूड फेस्टीवलमिति २०८० मंसिर २७ गतेका दिन विद्यालयमा कक्षा १० का विद्यार्थीहरुलेफुड फेस्टीवलको आयोजना गरेको हुदाँसबै अविभावकहरुलाई उपस्थितीका लागि विद्यालय हार्दिक अनुरोध गर्दछ ।
कक्षा ७ र ८ का विद्यार्थीहरुलाई श्री अन्तु शैक्षिक भ्रमणमा विहान ११ बजे प्रस्थान गरिभोलि वेलुका आईपुग्ने सम्पूर्ण अविभावक ज्यूहरुमा अनुरोध छ ।
बिद्यालय छुटी दिइएको सम्बन्धमा ..
आदरणीय अभिभावक ज्यु हालसालै देखि देश ब्यापीरुपमा बढेको अत्याधिक गर्मीको कारण इटहरी उप-महानगरपालिकाको मिति २०८०/०२/१९ गतेको नगर स्तरीय निर्णय अनुसार मिति २०८०/०२/२४ गते सम्म बिद्यालय बिदा दिने निर्णय भएकोले सबैको जानकारी लागि यो सूचना प्रकाशित गरीएको छ /
